२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

प्रधानमन्त्री देउवालाई विश्वासको मत विभाजनका लागि संसदले यसरी गर्यो तयारी


३ श्रावण २०७८, आइतबार  

714
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनार्थ संसद सचिवालयले मत विभाजनका लागि गरेको तयारी पुरा गरिएको छ । यस्तो छ तयारीः

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  २ : २६ बजे