१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

अफगानी राष्ट्रपति असरफ र उपराष्ट्रपति अमरुल्लाहले देश छाडे



काठमाडौं । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

तालिवानको धम्कीपछि उपराष्ट्रपति अमरुल्लाह सलेहले पनि देश छाडेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  २ : ३२ बजे