२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

अरुण गाउँपालिका १.न.वडामा प्रतिनिधिहरु निर्विरोध निर्वाचित


१९ भाद्र २०७८, शनिबार  

105
Shares

काठमाडौं । नेपाली काङग्रेस पार्टीको १४ औं महाधिवेशनले वडा स्तरीय सम्पन्न महाअधिवेशनमा अरूण गाउँपालिका वडा नं १ मा पनि सहज रुपमा सम्पन्न भएको १.वडा अध्यक्ष नगेन्द« खत्रीले सगरमाथा अनलाइनलाई जानकारी गराए । सो १.वडामा निर्बिरोध रूपमा तपसिल बमोजिमको समिति र प्रतिनिधिहरूको चयन भएको,जानकारी वडा अध्यक्ष खत्रीले गराए ।

चयन भएका कार्य समिति र प्रतिनिधिहरुको नामावली निम्न रहेको छ ।

दुर्गा गौतम वडा सभापति निर्बिरोध
खुल्ला तर्फ
क्षत्रिय प्रतिनिधिहरू
१ शालिकराम खत्री
२ नगेन्द्र खत्री
३ टीका प्रसाद कोईराला
४ शिव खत्री
५ तुलसी ढकाल
६ हरि गौतम
७ चन्द्रावती कार्की (महिला)
८ गीता कोईराला (महिला)
९ मीना खत्री (महिला)
१० गोबिन्दराज ढकाल (खस आर्य)
११ बलबहादुर दाहाल (अपाङग)
१२ कर्णसिं पुलामी (जनजाति)
१३ प्रतिमान पुलामी (जनजाति)
१४ कमला मगर (जनजाति महिला)
१५ लक्ष्मी पुलामी (जनजाति महिला)
१६ मीरा शिवा (दलित महिला)
१७ हरि माया अधिकारी (खस आर्य महिला)

Sagarmatha

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ५ : ५३ बजे