२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुदुधकुण्ड नगरपालिका वडा ६ को सभापतिमा फुरी शेर्पा निर्वाचित


सगरमाथा अनलाईन

२२ भाद्र २०७८, मंगलबार  

5.7k
Shares

सोलुखुम्बु । जिल्लाको एक मात्र नगरपालिका वडा नं. ६ को वडा सभापतिमा फुर्वाग्याल्जेन शेर्पा (फुरी) निर्वाचित भएका छन् । शेर्पाको सभापतित्वमा १६ सदस्यीय वडा कार्यसमिति निर्वाचित भएका हुन् ।

त्यसैगरी उपसभापतिद्धयमा जाङबु शेर्पा र बिर्खे घतानी निर्वाचित भएका छन् । सचिवद्धयमा दिपेश श्रेष्ठ र काले शेर्पा, सहसचिद्वयमा दोर्जी शेर्पा र हर्कबहादुर बिश्वकर्मा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सोनामङिमा शेर्पा, छिरिङ शेर्पा, मिङमार शेर्पा, सुकु तामाङ, ङिमदावा तामाङ, पेमा शेर्पा, तेण्डिी शेर्पा, ईन्द्र श्रेष्ठ (मास्के), दिलनारायण श्रेष्ठ, वाङ्दी शेर्पा र कान्छी लामा शेर्पा निर्वाचित भएका छन् ।

Sagarmatha

त्यस्तै क्षेत्रिय प्रतिनिधिहरुमा फुर्वाग्याल्जेन शेर्पा (फुरी), राधिका श्रेष्ठ, सानुमाया राजभण्डारी, इन्दिरा राजभण्डारी, चन्द्रकुमारी तामाङ, सुनिता कायस्थ, नारायणकाजी श्रेष्ठ, तेजनारायण श्रेष्ठ, पेशल राजभण्डारी, देण्डी शेर्पा, गेले शेर्पा, मानबहादुर घतानी, रिञ्जिपासाङ लामा, नुरु शेर्पा, दावाजाङबु शेर्पा, राजकुमार खत्री, राजिव कायस्थ र कान्छाबहादुर घिमिरे निर्वाचित भएको वडा सभापति फुरी शेर्पाले बताए ।

वडा अधिवेशन सकिएसँगै अब भदौ २७ गते नगरपालिका अधिवेशनको कार्यतालिका तोकिएको छ ।

यो पनि पढ्नुहोस ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १ : २६ बजे