चीन र भारत छिमेकी राष्ट्र हो सीमानामा शान्ति कायम राख्छौ : रक्षामन्त्री वाइफेङ

  कृष्ण जित राई

काठमाण्डौं । युक्रेन र रसियाको लामो युद्धले विश्व चिन्तित बनाएको बेला,विश्वका शक्तिशाली दुई देश चीन र अमेरिकाबीच समय–समयमा कहिले ताइवानको सार्वभौमिक्ता लगायतका विभिन्न विषय प्रति एक आपसमा चर्किने विवादको समाधान गर्न सिङ्गापुरमा रक्षामन्त्री स्तरीय वार्ता चलेको छ ।

रक्षामन्त्री वाइफेङ चीन

सो दुई देशबीचको वार्ता स्थलमा भारत र चीनको पनि लामो समय देखि सीमानामा विवाद छ यसलाई पछिल्लो समयमा चीनले कसरी हेरेको छ ? भन्ने अन्तराष्ट्रिय सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै चीनको रक्षामन्त्रीले भारत र चीन एक अर्का छिमेकी देश हौं र हामी र हाम्रो सीमानामा सधै शान्ति कायम राख्न चाहन्छौ भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार