बेलायती प्रधानमन्त्री बोरिस जोन्सन्ले पदबाट राजीनामा दिने

  कृष्ण जित राई

काठमाडौं । बेलायतको प्रधानमन्त्री बोरिसजन सन्सले प्रधानमन्त्रीपदबाट राजीनामा दिने तयारी गरेको समाचार ब्रिटिश सञ्चारमाध्यम लगायतका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । प्रतिपक्षी पार्टीको समामना र लामो समय देखि युक्रेन र रसियाबीच चलेको युद्धमा युक्रेनलाई गरेको समर्थन साथै युरोपियन युनियनले रसियामाथि गरेको प्रतिबन्दकाकारण बेलायतमा बढ्दै बएको महँगी,पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि जस्ता समस्याको सामना गर्न नसक्दा आफ्नै पार्टीका १७ जना मन्त्रीहरुले राजिनामा दिएसँगै प्रधानमन्त्री संकटमा परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार