तस्वीरमा हेर्नुहोस प्रतिनिधी सभाको बैठक बुद्धवीर बाहिङ ३१ श्रावण २०७९, मंगलवार काठमाडौं । प्रतिनिधी सभाकाे मंगरबार बसेको बैठकले विभिन्न विधेयकमाथि छलफल गरेको छ । राष्ट्रपतिबाट फिर्ता भएको नागरिक विधेयक संसदमा सभामुखले जानकारी गराएका थिए । बैठकमा देखिएका विभिन्न १२ वटा तस्वीरहरु हेर्नुहोस । तस्वीर: बुद्धवीर बाहिङ । Share this:TwitterFacebook