राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दा यस्तो देखियो [फोटोफिचर]

  बुद्धवीर बाहिङ
560 Shares

काठमाडौं । संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले आर्थिक अवस्था जटिल मोडमा अर्थतन्त्रका सूचकहरुमा सुधारको संकेत देखिएपनि यसको दिगोपनामा आस्वस्त भइहाल्ने अवस्था नरहेको बताइन् । हेर्नुहोस राष्ट्रपति भण्डारीले सम्बोधन गर्दा संसद बैठकमा देखिएका तस्वीरहरु ।

तस्वीर: बुद्धवीर बाहिङ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार