
काठमाडौं । सुदूरपश्चिममा ३ दिनसम्म बाढीको जोखिम रहेको पूर्वानुमान गरिएको छ ।
वर्षाका कारण महाकाली र कर्णाली नदीमा पानीको सतह बढिरहेकोले त्यस क्षेत्रमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यी दुई नदी र सहायक नदीहरूमा अझै ३ दिनसम्म पानीको सहत बढ्ने भएकोले त्यस क्षेत्रमा बाढीको जà
