२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

अमेरिकामा एक नेपालीको हत्या



काठमाडौँ । अमेरिकामा एक नेपालीको गोली हानी हत्या भएको छ ।

अमेरिकाको टेक्ससमा रुकुमको बाँकेकोट–१० का ३० वर्षीय दीपक वलीको लुटेरा समूहले आइतबार गोली हानी हत्या गरेका हुन् ।

लुटेरा समूहले टेक्सस वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ स्थित ग्याँस स्टेसनमा कार्यरत वलीमाथि स्टोरमा पसेर एक्कासि गोली प्रहार गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ५ : २३ बजे