सगरमाथा क्षेत्र जाने ङिमदोर्जी पर्यटन सडक कहाँसम्म पुग्यो [फोटोफिचर]

  सगरमाथा अनलाईन
84 Shares

ङिमदोर्जी पर्यटन सडक अन्तरगत पानीपाखे क्षेत्रमा खनिएको सडक ।

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र जाने ङिमदोर्जी पर्यटन सडकको काम तीब्र गतिमा अघि बढाइएको छ । मनसुन सकिएसँगै सगरमाथा क्षेत्र जोड्ने सडक खन्ने कार्यमा तिब्रता दिइएको हो ।

माप्य दुधकोशी गाउँपालिका हुँदै लगिएको सडक, खरिखोला, बुक्सा, थामडाँडा, पैयाँ, छेउवास, पानीपाखे, सुर्केहुँदै खुम्बुपासाङल्हामु गाउँकार्यपालिकाको प्रशासनिक भवनसम्म लैजाने योजना रहेको छ ।

हेर्नुहोस तस्वीरमा सगरमाथा जोड्ने सडक ट्रयाक ओपनको प्रगती ।

ङिमदोर्जी पर्यटन सडक अन्तरगत छेउबास क्षेत्रमा खनिएको सडक ।
ङिमदोर्जी पर्यटन सडक अन्तरगत पानीपाखे र छेउबास बीचमा खनिएको सडक ।
ङिमदोर्जी पर्यटन सडक अन्तरगत पानीपाखे क्षेत्रमा खनिएको सडक ।
ङिमदोर्जी पर्यटन सडक अन्तरगत पैयाँ र थामडाँडा बीचमा खनिएको सडक ।
ङिमदोर्जी पर्यटन सडक अन्तरगत पैयाँ र थामडाँडा बीचको सडक ।

तस्वीर सौजन्यः खुम्बुपासाङल्हामु गाउँपालिका । 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार