२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

माप्य दुधकोशी गाउँपालिद्धारा थामे बाढि पिडितलाई २८ लाख सहयोग


सगरमाथा अनलाईन

१३ आश्विन २०८१, आइतबार  

567
Shares

सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं. ५ स्थित थामेका बाढि पिडितलाई माप्य दुधकोशी गाउँपालिकाले २८ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

आइतबार बसेको गाउँ कार्यपालिका बैठकले थामेका बाढि पिडितलाई सहयोग गà¤