२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

इजरायलमाथि इरानको भीषण हमला


१६ आश्विन २०८१, बुधबार  

189
Shares

काठमाडौं । इरानले इजरायलमाथि मिसाइलद्धारा भीषण हमला गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यले समाचार प्रसारण गरेको छ । मध्येपूर्वि एशियामा सो हमलासँगै ठूलो विनास निम्तिने अन्तराष्ट्रिय रक्षा विशेषज्ञहरुले चेतावनी दिएका छन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्येमका अनुसार इरानले चार सय भन्दा बढी मिसाइल इजरायलमा प्रहार गरेको दाबी गरेका छन् । सो आक्रमणको निन्दा गर्दै अमेरिकाले पनि मध्येपर्विमा युद्धका लाािग आफ्ना सेना तयार रहन निर्देशन दिइएको समाचार सार्वजनिक गरेको छ ।

इरानले भने इजरायलमाथि मिसाइल प्रहार गर्न पूर्व रुसलाई जानकारी गराइएको बताएको छ । उक्त इजरायलमाथि गरिएको आक्रमणको अमरिकाले खण्डन गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यले समाचार प्रसारण गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ४ : ३० बजे