२५ असार २०८२, बिहिबार | Thu Jul 10 2025

विश्व पर्यटन दिवसमा बसन्तपुरमा नेवारी नाँच



काठमाडौं । काठमाडौं दरबार स्क्वायर पर्यटन प्रवर्द्धन संघले विश्व पर्यटन दिवस २०२४ को अवसरमा एक कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौंको बसन्तपुरमा रक्तदान, सांगीतिक कार्यक्रम, सामूहिक अर्केष्ट्रा, प्रहरी अर्केष्ट्रा, धिमे बाजा बृहत नृत्य जस्ता कार्यक्रम गरिएको हो ।

नेवारी परम्परागत पोशाकमा आएका युवाहरुले घिन्ता घिसी नृत्य पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  २ : ०४ बजे