२४ असार २०८२, बुधबार | Wed Jul 9 2025

संसद् विपक्षमा उभिएपछि पछि हटे दक्षिण कोरियाली राष्ट्रपति


१९ मंसिर २०८१, बुधबार  

28
Shares

काठमाडौं । दक्षिण कोरियामा सांसद्हरू विपक्षमा उभिएपछि राष्ट्रपति यून सुक यउलले आफूले घोषणा गरेको सङ्कटकाली ुमार्शल लु फिर्ता गरेका छन्।

राष्ट्रपतिले ूदेशलाई उत्तर कोरियाका कम्युनिस्टहरूबाट जोगाउनू र ूराज्यविरोधी तत्त्वहरूलाई निर्मूल पार्नू भन्दै मङ्गलवार सैन्य कानुन लागु गर्ने घोषणा गरेका थिए। त्यसलगत्तै संसद् भवनमा भेला भएका सत्तारूढ र विपक्षी दलका सांसदहरूले मतदानमार्फत् राष्ट्रपतिको उक्त कदमलाई रोक्ने निर्णय गरे।

राति संसद्‌बाहिर राष्ट्रपतिको घोषणाविरुद्ध ठूलो प्रदर्शन भएको थियो।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ७ : ३० बजे