३० पुस २०८२, बुधबार | Wed Jan 14 2026

देशका धेरै ठाउँमा हुस्सु र कुहिरो, वर्षा र हिमपातको सम्भावना


२१ पुस २०८१, आइतबार  

0
Shares

काठमाडौं । राजधानी काठमाण्डूसहित देशका कैयौँ भागहरूमा आइतवार देखि हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विशेषगरी तराईका कैयौँ क्षेत्रमा बाक्लो हुस्सु लाग्दा हवाई उडानहरूसमेत प्रभावित भएको उड्डयन अधिकारीहरूले बताएका छन्।

विभागको मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरो लागेसँगै चिसो बढेकाले सावधानी अपनाउन सार्वजनिक रूपमै आग्रह गरेको छ।

ुशुक्रवारैदेखिु हिउँदे वर्षाको चेतावनी, देशभर ुचिसो बढ्नेु

विभागका अनुसार अझै केही दिन नेपालमा यस्तै अवस्था रहने पूर्वानुमान छ। सोमवारदेखि देशका विभिन्न भागमा हिमपात तथा सामान्य वर्षाको सम्भावना पनि रहेको छ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : ३१ बजे