चिनियाँ राजदूत र परराष्ट्रमन्त्री राणाबीचभेट

0 Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग नेपालका लागि चीनका राजदूत छन सोङले भेटवार्ता गरेका छन् । भेटवार्ता सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो ।

भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले परराष्ट्रमन्त्री डा। राणासँग चिनियाँ राजदूतले शिष्टाचार भेट गरेको तथा त्यसअवसरमा दुई देशबीच सम्बन्धका विविध विषयमा छलफल भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार