२३ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जाने तयारीमा थिए । उक्त कार्यक्रम प्रयागराजमा शुक्रबार र शनिबार हुँदैछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ६ : ४८ बजे