काठाण्डौं ।पाँचथर समाज, नेपालको नयाँ नेतृत्व चयन भएको छ । पाँचथर समाज नेपालको पाँचौ अधिवेशनबाट लक्ष्मीराज तावा,समाजको अध्यक्षमा भएको हो । शनिबार राजधानीमा भएको अधिवेशनले लक्ष्मीराज तावाको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् ।
सो पाँचथर समाज नेपाल का नयाँ समितिमा वरिष्ठ उपाध्यक्षमा भूमिका लिम्बू, उपाध्यक्ष सुनिता कुरुङमाङ, बाशुदेव अधिकारी, देवि काफ्ले, शान्ता बास्कोटा र दिलिप आङ्बो छन् । महासचिव हर्क दाहाल, सचिव खिम सेलिङ र रामकाजी बान्तवा, कोषाध्यक्ष निषा तुम्बापो सेन्दाङ, सहकोषाध्यक्षमा कमलचन्द्र तामाङ सदस्यमा निर्वाचित भएका छन् ।