२८ असार २०८२, आइतबार | Sun Jul 13 2025

स्थानीय कच्चापदार्थ, उद्यमशीलता र सीपमा आधारित विकास प्रोत्साहन गरिने


१९ बैशाख २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । सरकारले व्यावसायिक वातावरण सुधार गर्न सरकारबाट अध्यादेश मार्फत सुरु गरिएको नीतिगत सुधारका कार्यक्रमका आधारमा उद्यमशीलता र निजी लगानी प्रवर्द्धन गरिने जनाएको छ ।

दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने उद्देश्य सहित मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्यमशीलताको अवसर सिर्जना गरिने बताएका हुन् । राष्ट्रपति पौडेलले स्थानीय कच्चापदार्थ, उद्यमशीलता र सिपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित गरिने बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : ४९ बजे