२४ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025

नाइट्रोजन ट्याबलेटसहित पक्राउ



झापा २१ कात्तिक । शान्तिनगर– ७ का २९ वर्षीय टेकनारायण चौधरी ठूलो परिमाणको लागुऔषधसहित आज मेचीनगरपालिका – १० स्थित बसपार्कबाट पक्राउ परेका छन् ।

उनलाई लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाले नाइट्रोजन ट्याबलेट १०० चक्की सहित पक्राउ गरिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७३, आइतबार  ९ : ४१ बजे