२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

सिंहदरबारमा ओली(देउवा, प्रचण्डसहितको छलफल


६ असार २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ ।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्ड लगायतका नेताहरू छन् ।संक्रमणकालीन न्याय सम्बनधी विषयमा छलफल गर्न तीन दलका नेता भेला भएका हुन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ९ : ३९ बजे