५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

इरानको परमाणु बङ्करलाई ध्वस्त पार्न सक्ने अमेरिकासँग मात्र रहेको त्यो बम


८ असार २०८२, आइतबार  

0
Shares

काठमाडौंबिबिसि नेपालीबाट सार,इरानका भूमिगत परमाणु केन्द्रहरूसम्म मार हान्न सक्ने अस्त्रहरूमध्ये प्रयोग नभएको एउटा अस्त्र छ, जुन हाल इजरेलसँग छैन।  त्यो हो जीबीयू(५७एरबी म्यासिभ ओर्डनेन्स पेनिट्रेटर। यो विश्वकै सबैभन्दा ठूलो गैरपारमाणविक सुरुङ ूध्वंसक बमू हाल संयुक्त राज्य अमेरिकासँग मात्र रहेको छ।

तीस हजार पाउन्ड ९१३,६०० किलोग्राम० तौल क्षमताको यो एकदमै ुनियन्त्रित लक्षमारकु बम इरानको भूमिगत परमाणु ऊर्जा प्रशोधन केन्द्र फोर्दो कम्प्लेक्ससम्म पुग्न सक्छ, जुन एउटा पहाडमुनि गहिराइमा रहेको छ।
अमेरिकाले म्यासिभ ओर्डनेन्स पेनिट्रेटर ९एमओपी० मा अहिलेसम्म इजरेललाई पहुँच दिएको छैन। तर यो अस्त्र कस्तो हो, यसका चुनौती के छन् र के त्यो प्रयोग गर्न सकिन्छ तरु

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ४ : १० बजे