काठमाडौं । अचनाक भोटकोशीमा बाढी प्रभावितहरुको उद्धारमा लाग्न एमाले बागमती प्रदेश कमिटी, जनवर्गीय संगठन, मातहत कमिटीका सम्पूर्ण कार्यकर्ताहरूलाई बाढी उद्दार र रात कार्यमा सक्रिय सहभागी हुन पार्टीले निर्देशन दिएको छ ।
नेकपा एमालेले बाढी(पहिरो पीडितको राहत र उद्धारका लागि स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि सरकारसँग प्रभावकारी राहत र उद्धार गर्न माग गरेको हो।
उपमहासचिव भक्त कुमारी लामाले प्राकृतिक विपद्को समयमा उद्दार, राहत र बेपत्ताको खोजी गर्न सरकारसँग जोडदार माग गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
२४ असार, काठमाडौं। नेकपा एमालेले बाढी(पहिरो पीडितको राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
पार्टीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत र उद्धार प्रभावकारी रुपमा गर्न सरकारसँग माग गरेको हो ।


‘प्राकृतिक विपद्को विषम परिस्थितिमा उद्दार, राहत र बेपत्ताको खोजीका लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’ पार्टीका उपमहासचिव भक्त कुमारी लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै एमाले बागमती प्रदेश कमिटी, जनवर्गीय संगठन, मातहत कमिटीका सम्पूर्ण कार्यकर्ताहरूलाई बाढी उद्दार र रात कार्यमा सक्रिय सहभागी हुन पार्टीले निर्देशन दिएको छ । हालसम्म चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेको ५५ जनाको उद्धार गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको उद्दार टोलीले मंगलबार दिउँसो १२स्५० बजेसम्म ५० जनाको उद्धार गरिएको जनाएको छ । दाम्पत्य जीवन सधै सुख समृद्धि साथै अर्थपूर्ण रहोस् वर्षगााँठको शुभकामना ।







