८ असार २०८३, सोमबार | Mon Jun 22 2026

राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक वाइल्डको जागिर धरापमा परेको हो


२८ असार २०८२, शनिबार  

0
Shares

काठमाडौं । बिबिसि नेपालीबाट सार,राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक प्याट्रिक डी। वाइल्डसँग पनि त्यो अधिकार सुरक्षित रहेको धेरैको बुझाइ हो ।

तर उज्बेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा कप्तान चयनको विषय यति गिजोलियो कि त्यसले सो प्रतियोगितामा नेपालले गरेको उच्च कोटीको प्रदर्शन समेत छायामा पारिदिएको छ।

त्यो भन्दा पनि गम्भीर, खेल वृत्तमा यसले महिला टोलीको एकतालाई समेत खलबल्याइदिएको महसुस गरिएको छ। महिला फुटबल स् उज्वेकिस्तानसँग हारेसँगै नेपालले गुमाएको ुइतिहास रच्नेु अवसर महिला फुटबलको १००औँ खेलमा गरिएका चार परिवर्तन, साम्बाको ह्याट्रिकमा रोमाञ्चक जित
साथै व्यावसायिक प्रशिक्षक प्याट्रिक डी वाइल्डको राष्ट्रिय टोलीमा निरन्तरतामा पनि शङ्का उत्पन्न भएको छ।

Sagarmatha

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  ७ : २१ बजे