६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

नागरिकता विधेयकको दफावार छलफल विधायन व्यवस्थापन समितिमा 


६ श्रावण २०८२, मंगलबार  

0
Shares

काठमाडौं । नागरिकता विधेयकमाथिको दफावार छलफल राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा हुने भएको छ ।

मंगलबार बसेको सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त “नेपाल नागरिकता दोस्रो संशोधन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई सभाले स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  १० : ४४ बजे