२७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता


२५ श्रावण २०८२, आइतबार  

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका थिए ।

उनी तुर्कमेनिस्तान भ्रमणबाट शुक्रबार मध्यराति काठमाडौं फर्किएका थिए । भेटवार्ता

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ६ : १७ बजे