३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

एससिओ शिखर सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन


१६ भाद्र २०८२, सोमबार  

14
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाई सहयोग संगठन ९एससिओ० प्लस को शिखर सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सोही सम्मेलनमा भाग लिन गत शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले आज सम्मेलनमा सम्बोधन गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यसबीचमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न देशका समकक्षी तथा अन्य उच्च पदस्थ नेताहरूसँग भेटवार्ता गरेका छन् ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार  १२ : ०३ बजे