६ बैशाख २०८३, आइतबार | Mon Apr 20 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


१७ कार्तिक २०८२, सोमबार  

7
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट बैठक बसिरहेको हो ।

जारी बैठक नियमित हो । मन्त्रिपरिषद्को बैठक अगाडि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी थिइन् । सो बैठकमा विषयगत मन्त्रालयका सचिवहरूको प्रस्तुतिकरण भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ११ : १३ बजे