६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

जाँचबुझ आयोगको २० दिन म्याद थप


८ माघ २०८२, बिहिबार  

0
Shares

काठमाडौं । सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  १० : ५८ बजे