१० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026

आकस्मिक मन्त्रिपरिषद् बैठक जारी


१० भाद्र २०८३, बुधबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ। रसुवा बाढीले नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  १ : ३१ बजे