२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

प्रधानमन्त्री बालेन्द« शाहको अमेरिका भ्रमण स्वीकृत


२५ भाद्र २०८३, बिहिबार  

28
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ।

आज (बिहीबार) बसेको मन्त्रिीपरिषद बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन जान लागेका प्रधानमन्त्री नेतृत्वको टोलीको भ्रमण स्वीकृत गरेको हो ।

सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री नेतत्वको टोली आगामी असोज ६ गते अमेरिका प्रस्थान गर्नेछ भने १० गते स्वदेश फर्किनेछ।

Sagarmatha

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहिबार  ५ : १५ बजे