२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

संविधान संशोधन नभएसम्म निर्वाचन गराउन नहुने


१९ पुस २०७३, मंगलबार  

0
Shares

सप्तरी, १९ पुस । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म कुनै प्रकारको निर्वाचन गराउन नहुने बताउनुभएको छ ।

राजविराजस्थित प्रेस मञ्च सप्तरीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले

लोकतन्त्रको सुदृढीकरणका लागि संविधानको कार्यान्वयन आवश्यक भएको तर संविधान संशोधन नगरीकन कार्यान्वयन हुन नसक्ने जनाउँदै संविधान संशोधन नभएसम्म मधेसीको समस्या समाधानसमेत नहुने बताउनुभयो । रासस

Sagarmatha

प्रकाशित मिति : १९ पुस २०७३, मंगलबार  ८ : २० बजे