२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

विश्व शेर्पा सम्मेलनमा जे देखियो [३० फोटो फिचर]


२३ आश्विन २०७४, सोमबार  

385
Shares

काठमाडौं । विश्वभरी छरिएर रहेका शेर्पाहरुको विश्व सम्मेलन काठमाडौंमा शुरु भएको छ । शेर्पा भाषा, धर्म, कला, सँस्कार, सँस्कृति र परम्परागत रितिरिवाजलाई पुस्तान्तरण गर्दै जीवित राख्नको लागि विश्व शेर्पा सम्मेलनको आयोजना गरिएको प्रचारप्रसार संयोजक आङछिरिङ शेर्पाले बताए ।
२२ देशका प्रतिनिधीहरु सम्मेलनका सहभागी भएका छन् । सम्मेलनको उद्घाटन सत्रमा जे देखियो ३० फोटो फिचर ।

तस्वीरः बुद्धवीर बाहिङ । https://www.facebook.com/buddhabir.bahing

प्रकाशित मिति : २३ आश्विन २०७४, सोमबार  ४ : ४४ बजे