काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि स्थानीय तहलाई समपुरक र विशेष बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ ।

स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन्, भने १ खर्ब २३ अर्ब सशर्त अनुदान ।
यो वर्ष महानगरपाालिकाहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बजेट पाएका छन् । उपमहानगर पालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाएका छन् ।
नगरपालिकाहरुले ९५ अर्ब २८ करोड र गाउापािलिकाहरुले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाएका छन् ।
कुन स्थानीयले कति पाए ? तल सूची हेर्नुहोस् !
[pdf-embedder url=”https://www.sagarmathaonline.com/wp-content/uploads/2019/06/Sthaniya-Tahama-Bajet-Kati..pdf” title=”Sthaniya Tahama Bajet Kati.”]
२० जेष्ठ २०७६, सोमबार
0
Shares







