६ असार २०८३, शनिबार | Sun Jun 21 2026

विश्वका सुन्दर १० झरनाहरु [तस्वीरसहित]



काठमाडौं । सुन्दर वस्तु, ठाउँ अथवा मानिस कसलाई मन पर्दैनर ! सबैलाई मन पर्छ । झनै सोचेकोभन्दा सुन्दर वस्तुहरुको तस्वीरले सबैको मनलाई आकर्षण गर्दछ ।

चाहे त्यो प्राकृतिक होस या कृतिम । विश्वमा यस्ता धेरै कृतिम संरचनाहरु बनाएर विश्वको पर्यटकहरुलाई आकर्षण गरिरहेका छन् । झनै प्राकृतिक रुपमा सुन्दर भएका पर्यटकीय क्षेत्रमा त विश्वका पर्यटकहरु त्यत्तिकै आकर्षण हुने गर्दछन् ।

हामीले त्यस्तै प्राकृतिक रुपमा सुन्दर, आश्चर्यजनक, झट्ट हेर्दा पत्याउनै नसकिने विश्वका सुन्दर १० झरनाहरुको तस्वीर सार्वजनिक गरेका छौं । यी सुन्दर झरनाहरु कुनै चित्रकारले बनाएको क्यानभासभन्दा फरक छैन । परिकल्पना गरिएको सुन्दर वस्तुमा हामीले मनलागी जे सुन्दर लाग्छ, त्यही सोचेर परिकल्पना गर्न सक्छौं । ठिक त्यस्तै लाग्ने विश्वका सुन्दर झरनाका तस्वीरहरु तपाईमाझ हामी सार्वजनिक गर्दैछौं ।

Sagarmatha

यी सुन्दर झरनाका तस्वीरहरु हेरिसकेपछि पक्कै तपाईको मन पुलकित र आनन्द प्राप्त गर्नु हुन्छ होला भन्ने पनि विश्वास लिएका छौं । सुन्दर वस्तु र सकारात्मक सोचले मानिसलाई सँधै स्वास्थ्य र फुर्तिलो राख्न सक्छ । त्यसैले तपाई सँधै राम्रो कुरामात्र गर्नुस र सुन्दर वस्तुमात्रै हेर्नुस । जसले तपाईको पहिलेको दैनिकीभन्दा धेरै फरक हुन्छ ।

कुनै चित्रकारले परिकल्पना गरेर भरपुर राम्रो दृष्यहरु थपेर बनाएको कुनै क्यानभास झै लाग्ने सुन्दर झरनाहरु । हेर्दै मनमा आनन्द लाग्ने । एकनासले हेरिरहुँ लाग्ने ।

तपाई विश्वका कुन कुन ठाउँ या क्षेत्रको यस्ता सुन्दर र पर्यटकीय क्षेत्रको तस्वीहरु हेर्न मन छ । हामीलाई कमेण्टमा जानकारी दिन सक्नुहुनेछ । हामी तपाईको विचारलाई उच्च सम्मान गर्दै तपाईले भने अनुसारको तस्वीरहरु प्रकाशित गनेए जमर्को गर्नेछौं ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ७ : ३६ बजे