काठमाडौं । भारतले राजनैतिक भाषा फेरबदल नगरोस्,चीन शान्ति चाहन्छ । चीन र भारतबीच अहिलेसम्म २२ पटकसम्म सीमा विवाद समाधन उच्च स्तरीय सैन्य कमाण्डरबीच वार्ता भइसकेको छ । त्यसको निचोड हो,चीन र भारतले आ–आफ्नो सैनिक सीमा क्षेत्राट पछि हटाउने र दुई देशको सीमा विवाद उच्च स्तरीय वार्ताबाटै समस्या समाधन खोच्ने भन्ने निष्कर्षमा दुई देशबीच सहमति भएको हो ।

भारतीय मिडिया अनुसार भारत सरकारले पछिल्लो समय,सीमा सुरक्षा नीति परिवर्तन गरि,चीन र भारत सीमाक्षेत्र लडाखमा थप पचास हजार सैनिक संख्या थप गरि,सीमाक्षेत्रमा भारतले दुई लाख सैनिक तैनाथ गरेको भारतीय मिडियाले सम्प्रेष्ण गरेको र भारतीय रक्षामन्त्री राजनाथ सिंहले सीमाक्षेत्र लडाख पुगी भारतीय सैनिकको तैनाथि प्रति दिएको अभिव्यक्तिको,निन्दा गर्दै चीनको पराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ्ग वेनविनले नियमित प्रेष सम्मेलनमा चीन र भारत सीमाक्षेत्र वर्तमान परिस्थिति समान्य रहेको छ ।
चीन र भारती उच्च स्तरीय सैन्य कमाण्डरबीच भएको वार्ता र त्यसको निचोडमा हामी अडिक छौं र भारतले राजनीतिक भाषा फेरबदल नगरोस् चीन दक्षिण एशिएमा शान्ति चाहन्छ,भन्ने यस्तो प्रति क्रिया आएको हो । सो प्रेष सम्मेलनलाई उद्धदृढ गर्दै चीनका सैन्य रक्षा विज्ञले भारत,चीनको सैन्य ताकतको अगाडि एक मिनेट पनि टिक्न सक्दैन भन्ने भनाई चाइन ग्लोबल टाइमले लेखेको छ । ग्लोबल टाइमले समाचार लेखे अनुसार चीनले पनि भारत र चीन विवादित साथै दक्षिण सीमा क्षेत्रमा विशाल हात हतियार सहित सैनिक तैनाथ गरेको जनाएको छ ।








