सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु १४ औं महाधिवेशनमा जुटेको छ । तोकिएकै समयमा वडा अधिवेशन गर्न नसकेपनि ४ दिन पछि मिति तय गर्दै भदौ २२ गते जिल्लाका ५२ वटै वडामा वडा अधिवेशनमा नेपाली कांग्रेस सोलुखुम्बु जुटेको हो ।

वडा अधिवेशनका लागि जिल्लाका ८ वटा स्थानीय तहका ५२ वटै वडामा निर्वाचन अधिकृत खटाएको छ । भदौ २७ गते गाउँ नगर, असोज १ गते प्रदेश क्षेत्र,असोज ५ गते संघीय निर्बाचन क्षेत्र र १० गते जिल्ला अधिबेशन सम्पन्न गर्नुपर्ने कांग्रेस महाधिवेशनको कार्यतालिका छ ।
कुन वडामा को छन निर्वाचन अधिकृत ? हेर्नुहोस नामावली

नेचासल्यान गाउँपालिका
१) अमृत प्रधान
२) प्रकाश गौतम
३) इन्द्र पौडेल
४) सुमन बास्तोला
५) खगिन्द्रराज बास्तोला
सोलुदुधकुण्ड नगरपालिका
१) नानीमैंया आचार्य बांस्तोला
२) अनिश डांगी
३) यसोदा बास्तोला
४) यमकुमार बिक
५) युबराज खतिवडा
६) बिनोद श्रेष्ठ
७) देउकुमार थापा
८) बिमलकुमार राउत
९) चुंडाकुमारी केसी
१०) भरत श्रेष्ठ
११) रामबहादुर मगर
सोताङ गाउँपालिका
१) ऋृत बहादुर बस्नेत
२) भलबहादुर बस्नेत
३) भलाकाजी भुजेल
४) सुरेश बस्नेत
५) कांशीनाथ गौतम
थुलुङदुधकोशी गाउँपालिका
१) शम्भुबहादुर बस्नेत
२) डण्डीकुमार खतिवडा
३) कुलकुमार बस्नेत
४) प्रेमबहादुर बस्ने
५) कुमार बस्नेत
६) पदमबहादुर राई
७) देवानसिं राई
८)टहल नारायण यादव
९) हिराकुमार बस्नेत
लिखुपिके गाउँपालिका
१) मिथुन बस्नेत
२) दिपेन्द्र कार्की
३) विशाल बस्नेत
४) सोमप्रसाद घिमिरे
५) लाक्पा शेर्पा
महाकुलुङ गाउँपालिका
१)उत्तर कुमार राई
२) पर्खीधन राई
३)कुबीरबहादुर राई
४) जमिनराज कुलुङ
५) दिपेन्द्र राई
खुम्बु पासाङल्हामू गाउँपालिका
१) मेघनाथ पौडेल
२) भलाकाजी मगर
३) गणेश कुमार खरेल
४) सुरेश साउद
५) भीमकुमार राई
माप्यदुधकोशी गाउँपालिका
१) मदन बिक
२) होम बहादुर मगर







