२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

महाकुलुङ वडा ३ को सभापतिमा विनेश कुलुङ निर्वाचित [क्षेत्रिय प्रतिनिधीहरुको नामसहित]


सगरमाथा अनलाईन

२२ भाद्र २०७८, मंगलबार  

182
Shares

सोलुखुम्बु । महाकुलुङ गाउँपालिका वडा नं. ३ को वडा सभापतिमा विनेश कुलुङ निर्वाचित भएका छन् । कुलुङको सभापतित्वमा १६ सदस्यीय वडा कार्यसमिति निर्वाचित भएका हुन् ।

त्यसैगरी उपसभापतिद्धयमा बखतराज कुलुङ र नुर्बुधन कुलुङ निर्वाचित भएका छन् । सचिवद्धयमा लगनकुमार कुलुङ र सुरेन्द्र कुलुङ, सहसचिवद्धयमा हस्तामाया कुलुङ र आस्नाकुमारी कुलुङ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा दिमबहादुर कुलुङ र मलिशोभा खुल्ला सदस्यमा निर्वाचित भएका छन् । समानुपातिक सदस्यहरुमा दुर्गाबहादुर कुलुङ, सैबुराम कुलुङ, फुलकुमारी कुलुङ, पञ्चबहादुर कुलुङ, भावीकुमारी कुलुङ, समित बिश्वकर्मा र मचिन्द्र कुलुङ निर्वाचित भएका छन् ।

Sagarmatha

त्यस्तै क्षेत्रिय प्रतिनिधिहरुमा साङ्गे बिश्वकर्मा, भलाकाजी कुलुङ, विद्याराज कुलुङ, पदम कुलुङ, चत्तुरमान कुलुङ, टंकराम कुलुङ, दिपेश कुलुङ, टंक कुलुङ, नन्दकुमार कुलुङ, चक्र कुलुङ, अरुणा कुलुङ, रञ्जिता कुलुङ, दुर्गा माया कुलुङ, बिमलकुमारी कुलुङ, उत्तरजली कुलुङ  र जानुका कुलुङ निर्वाचित भएको क्षेत्रिय प्रतिनिधी दिपेश कुलुङले बताए ।

वडा अधिवेशन सकिएसँगै अब भदौ २७ गते गाउँपालिका अधिवेशनको कार्यतालिका तोकिएको छ ।

यो पनि पढ्नुहोस ।

१४ औं महाधिवेशनः लिखुपिके वडा ५ सभापतिमा हेमबहादुर तामाङ सर्वसम्मत निर्वाचित [क्षेत्रिय प्रतिनिधीहरुको नामसहित]

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  १२ : २४ बजे