२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

संघले कुन स्थानीय तहमा कति पठायो बजेट ? (सूचीसहित)


सगरमाथा अनलाईन

२० जेष्ठ २०७९, शुक्रबार  

105
Shares

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८०मा स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।

स्थानीय तहहरुले समानीकरण अनुदान अन्तरगत १ खर्ब २३ करोड बजेट पाएका छन् । सशर्त अनुदानतर्फ स्थानीय तहले १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।

समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

Sagarmatha

कुन स्थानीय तहले कति पाए बजेट ? सूची हेर्नुस्

[pdf-embedder url=”https://www.sagarmathaonline.com/wp-content/uploads/2022/06/budget.pdf”]

प्रकाशित मिति : २० जेष्ठ २०७९, शुक्रबार  ३ : २८ बजे