२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

तस्वीरमा हेर्नुहोस प्रतिनिधी सभाको बैठक


बुद्धवीर बाहिङ

३१ श्रावण २०७९, मंगलबार  

84
Shares

काठमाडौं । प्रतिनिधी सभाकाे मंगरबार बसेको बैठकले विभिन्न विधेयकमाथि छलफल गरेको छ । राष्ट्रपतिबाट फिर्ता भएको नागरिक विधेयक संसदमा सभामुखले जानकारी गराएका थिए । बैठकमा देखिएका विभिन्न १२ वटा तस्वीरहरु हेर्नुहोस । तस्वीर: बुद्धवीर बाहिङ ।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  २ : ३४ बजे