१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

प्रधानमन्त्री ओली सौर्य एयरको विमान दुर्घटना त्रिभुवन विमानस्थल जाँदै


सगरमाथा अनलाईन

९ श्रावण २०८१, बुधबार  

0
Shares

काठमाडौं । सौर्य एयरको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् ।

बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो । त्यस क्रममा १८ जनाको मृत्यु भएको थियो भने एक जनाको जीवितै उद्दार गरिएको थियो ।

सो दुर्घटनाको सूचना पाएपछि प्रधानमन्त्री ओली दुर्घटनास्थल त्रिभुवन विमानस्थल जान लागेका उनका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए ।

Sagarmatha

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  ७ : ३२ बजे