१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


सगरमाथा अनलाईन

२३ श्रावण २०८१, बुधबार  

0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।

बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएर ५ जनाको मृत्यु भएको छ । सो दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गरेका छन् । सिंहदरबारस्थित उपत्यका मेयर्स फोरमका पदाधिकारीहरूसँग भेटघाटमा रहेका प्रधानमन्त्री ओलीले दुर्घटना हुनु दुःखद् भएको बताए ।

Sagarmatha

प्रकाशित मिति : २३ श्रावण २०८१, बुधबार  १० : ५० बजे