८ असार २०८३, सोमबार | Tue Jun 23 2026

यस्तो छ आगामी वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रममा विद्यालय शिक्षा ऐन यही अधिवेशनबाट पारित हुने, विद्युत्को अभाव हुन नदिन तथा आयात प्रतिस्थापन गर्न जलाशययुक्त आयोजना कार्यान्वयन, जेनजी पुस्तालाई प्राथमिकता दिएर स्टार्टअप प्रवद्र्धन लगायतका महत्त्वपूर्ण विषय समेटिएका छन् ।

त्यस्तै, यो पटकको नीति तथा कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिका नाममा राखिएका सबै परियोजनाको नाम फेरिएको छ ।

Sagarmatha

यस्तो छ नीति तथा कार्यक्रम

[pdf-embedder url=”https://www.sagarmathaonline.com/wp-content/uploads/2025/05/नीति-तथा-कार्यक्रम-नेपाली-फाइनल-all.pdf”]

 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ३ : ४० बजे