७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित


६ भाद्र २०८२, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ ।

शुक्रबार बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुनस् प्रतिनिधिसभामै पठाउँछ ।

पारित विधेयकले आमाको नाममा सर्तसहित नागरिकता जारी हुन सक्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ११ : २१ बजे