२६ माघ २०८२, सोमबार | Tue Feb 10 2026

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक


२६ माघ २०८२, सोमबार  

0
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा जेनजी आन्दोलनको छानबिन गर्न बनेको उच्चस्तरीय छानबिन समितिको म्यादबारे छलफल हुने स्रोतले बताएको छ ।

अन्य एजेन्डाबारे जानकारी गराइएको छैन ।

 

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : ४८ बजे