८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

ने कपा एमाले अध्यक्ष ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति


३ चैत्र २०८२, मंगलबार  

0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना दिन भक्तपुरको गुण्डुस्थित उनकै निवास पुगेका छन् ।

केहीबेरअघि पौडेल ओली निवास पुगेकी हुन् ।

ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो ।

केहीदिनअघि ओलीलाई समवेदना दिन प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत विभिन्न दलका नेताहरू पुगेका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०८२, मंगलबार  ७ : २९ बजे