काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक बसिरहेको हो ।
यसअघि आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन् ।
बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन ।








