२९ कार्तिक २०८३, शनिबार | Sat Nov 14 2026

झोलुङ्गे पुलको शिलान्यास


३ पुस २०७३, आइतबार  

0
Shares

राजविराज, ३ पुस । पश्चिमी क्षेत्रमा पर्ने सिम्राहा सिग्यौन गाविस– ५ स्थित बेल्हाटोल खीर खौका नदीमा निर्माण हुने लागेएको झोलुङ्गे पुलको पूर्वसिँचाइमन्त्री उमेशकुमार यादवलले आज शिलान्यास गर्नुभएको छ ।

करिब रु २१ लाखको लागतमा बन्ने उक्त पुल २८ मिको बन्ने गैरसरकारी संस्था एकीकृत ग्रामीण विकास तथा पुनःसंरचना अभियानका अध्यक्ष विनोदकुमार यादवले जानकारी दिनुभयो । पुल बनेपछि उक्त गाविसका ५ र ६ वडाका हजारौँ बासिन्दा लाभान्वित हुने बताइएको छ ।

प्रकाशित मिति : ३ पुस २०७३, आइतबार  ११ : ३८ बजे