भक्तपुर, ६ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा नेकपा (एमाले)को वडा अध्यक्षसहित समूह नै विजयी भएको छ । वडा अध्यक्षमा किरण थापाले एक हजार ५४८ मत प्राप्त गरी विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी विनोद भट्टराईले ६९१ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी महिला सदस्य तारा बस्नेत, दलित महिला सदस्यमा शान्ता विक, सदस्यमा अजय…